बाढीपहिरो पीडितलाई उद्धार र तत्काल राहतको व्यवस्था गर्न माधव समुहको माग-Sutra News

बाढीपहिरो पीडितलाई उद्धार र तत्काल राहतको व्यवस्था गर्न माधव समुहको माग

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित जनताहरुलाई उद्धार र राहत वितरण गर्नका लागि एमालेको माधव समुहका नेताहरुले माग गरेका छन्।



एमालेको माधव पक्षका १४ जना स्थायी कमिटी सदस्यहरुले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उद्धार र राहतका लागि माग गरेका हुन् ।

त्यस्तै उनीहरुले बाढीपहिरोबाट प्रभावित भएका मानिसहरुलाई उद्धार गर्नका लागि सरकारले अहिलेसम्म कुनैपनि तयारी नगरेको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट