काँग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको मृत्यु-Sutra News

काँग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको मृत्यु

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

पूर्वसांसद कृष्णसिंह परियारको मृत्यु भएको छ ।



७५ वर्षका काँग्रेस नेता परियारको आज बिहान आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले बतायो ।

उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापलगायतका रोगबाट पीडित थिए ।

उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट