नेता गुरुङले भने- मुख्यमन्त्रीलाई विश्वासको मत दिन त हुन्थ्यो तर…-Sutra News

नेता गुरुङले भने- मुख्यमन्त्रीलाई विश्वासको मत दिन त हुन्थ्यो तर…

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।



प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेपछि शुक्रवारको छलफलमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन् ।

‘लामो समयदेखि देशको राजनीतीमा योगदान गर्दै आएका नेता पोखरेललाई विश्वासको मत दिन त हुन्थ्यो तर अवसरवादीहरुको गठबन्धनबाट सरकार भएको छ त्यसलाई विश्वासको मत दिन सकिन्न ।’ उनले भने ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट