sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

नेता गुरुङले भने- मुख्यमन्त्रीलाई विश्वासको मत दिन त हुन्थ्यो तर...

नेता गुरुङले भने- मुख्यमन्त्रीलाई विश्वासको मत दिन त हुन्थ्यो तर...

images

सूत्र न्यूज

४ आषाढ २०७८
  • 1.2K
    SHARES
  • नेता गुरुङले भने- मुख्यमन्त्रीलाई विश्वासको मत दिन त हुन्थ्यो तर...
    फाइल तस्बिर

    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

    प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेपछि शुक्रवारको छलफलमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन् ।

    'लामो समयदेखि देशको राजनीतीमा योगदान गर्दै आएका नेता पोखरेललाई विश्वासको मत दिन त हुन्थ्यो तर अवसरवादीहरुको गठबन्धनबाट सरकार भएको छ त्यसलाई विश्वासको मत दिन सकिन्न ।' उनले भने ।  


    प्रकाशित :आषाढ ४, २०७८ शुक्रवार - १९:५९:२७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.