एमाले सांसदको टिप्पणी- गण्डकी सरकार तेल र पानीको मिश्रण हो न खान मिल्छ , न गाडीमा हाल्न मिल्छ-Sutra News

एमाले सांसदको टिप्पणी- गण्डकी सरकार तेल र पानीको मिश्रण हो न खान मिल्छ , न गाडीमा हाल्न मिल्छ

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

गण्डकी प्रदेशका एमालेका प्रदेशसभा सदस्य राजीव पहारीले काँग्रेस नेता कृष्णचन्द्र नेपाली पोख्रेल नेतृत्वको गण्डकी सरकार तेल र पानीको मिश्रण भएको बताएका छन् ।



प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेपछि शुक्रवारको छलफलमा प्रदेशसभा सदस्य राजीव पहारीले यस्तो बताएका हुन् ।

बैठकमा बोल्दै उनले भने, ‘सत्तारुढ दलहरुको गठबन्धन तेल र पानीको मिश्रण हो त्यो न पिउन मिल्छ, न गाडीमा हाल्न मिल्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट