गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित-Sutra News

गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।



मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनका लागि बोलाइएको आजको बैठकमा विभिन्न दलका नेताहरुले आफ्नो भनाई राखेपछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट