sutra news logo

आइतवार, श्रावण १० गते २०७८

उद्घाटन भएको ५ महीना नपुग्दै बाढीले बगायो यो प्रहरी चौकी

उद्घाटन भएको ५ महीना नपुग्दै बाढीले बगायो यो प्रहरी चौकी

images

सूत्र न्यूज

५ आषाढ २०७८
  • 309
    SHARES
  • उद्घाटन भएको ५ महीना नपुग्दै बाढीले बगायो यो प्रहरी चौकी

    सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको उद्घाटन भएको ५ महीना नहुँदै बाढीले बगाएको छ ।

    अविरल वर्षाका कारण आएको बाढीपहिरोले कटान गर्दा प्रहरी कार्यालयको भवन बगाएको हो ।

    प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेशका एक प्रहरी अधिकारीले बताए ।

    प्रहरी चौकी पाँच महीनाअघि उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।


    प्रकाशित :आषाढ ५, २०७८ शनिवार - १७:४१:४४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.