काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो होला ?-Sutra News

काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो होला ?

आइतबार, ६ असार २०७८

आइतबार, ६ असार २०७८

निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन काठमाडौँ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज बैठक बस्ने भएका छन् ।



एक अधिकारीका अनुसार बैठक आज अपराह्न ३-४ बजेतिर बस्नेछ ।

आजको बैठकले अब निषेधाज्ञालाई कस्तो मोडालिटिमा लैजाने भन्ने निर्णय गर्नेछ ।

कोरोना संक्रमितको संख्या घट्दै गएपनि जोखिम अझै कायम रहेको हुँदा निषेधाज्ञा थप एक हप्ता बढाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट