sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो होला ?

काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो होला ?

images

सूत्र न्यूज

६ आषाढ २०७८
  • 181
    SHARES
  • काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो होला ?

    निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन काठमाडौँ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज बैठक बस्ने भएका छन् ।

    एक अधिकारीका अनुसार बैठक आज अपराह्न ३-४ बजेतिर बस्नेछ ।

    आजको बैठकले अब निषेधाज्ञालाई कस्तो मोडालिटिमा लैजाने भन्ने निर्णय गर्नेछ ।

    कोरोना संक्रमितको संख्या घट्दै गएपनि जोखिम अझै कायम रहेको हुँदा निषेधाज्ञा थप एक हप्ता बढाउने तयारी रहेको छ ।


    प्रकाशित :आषाढ ६, २०७८ आइतवार - १५:५२:३२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.