नायिका थापाको प्रश्न- के राप्रपा रिटायर्डहरुको सरोकार समुह मात्र हो ?-Sutra News

नायिका थापाको प्रश्न- के राप्रपा रिटायर्डहरुको सरोकार समुह मात्र हो ?

आइतबार, ६ असार २०७८

आइतबार, ६ असार २०७८

नायिक तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापाले राप्रपाको समिति गठनप्रति असन्तुष्टि जनाएकी छन् ।



सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी सार्वजनिक गर्दै नायिका रेखा थापाले रा.प्र.पा व्यबहार मा- बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो ? भन्दै प्रश्नसमेत गरेकी छन् ।

‘कुन चाँही रा.प्र.पा ले देश हाक्ने हो ? त्यो रा.प्र.पा जस्ले देशमा को को मान्छे बस्छन थाहा पाएको हुन्छ, न्युनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पेश गर्छ, सभ्यताको माग अनुसार ईतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।’ उनले लेखेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट