sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

नायिका थापाको प्रश्न- के राप्रपा रिटायर्डहरुको सरोकार समुह मात्र हो ?

नायिका थापाको प्रश्न- के राप्रपा रिटायर्डहरुको सरोकार समुह मात्र हो ?

images

सूत्र न्यूज

६ आषाढ २०७८
  • 243
    SHARES
  • नायिका थापाको प्रश्न- के राप्रपा रिटायर्डहरुको सरोकार समुह मात्र हो ?

    नायिक तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापाले राप्रपाको समिति गठनप्रति असन्तुष्टि जनाएकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी सार्वजनिक गर्दै नायिका रेखा थापाले रा.प्र.पा व्यबहार मा- बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो ? भन्दै प्रश्नसमेत गरेकी छन् ।

    'कुन चाँही रा.प्र.पा ले देश हाक्ने हो ? त्यो रा.प्र.पा जस्ले देशमा को को मान्छे बस्छन थाहा पाएको हुन्छ, न्युनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पेश गर्छ, सभ्यताको माग अनुसार ईतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।' उनले लेखेकी छन् ।

     


    प्रकाशित :आषाढ ६, २०७८ आइतवार - १७:१८:५१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.