मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा-Sutra News

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।



उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी तोकिएको छ ।

केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्ध गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

सर्वोच्चले आज दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट