मोरङमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु-Sutra News

मोरङमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

मोरङमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।



मृत्यु हुनेमा मोटरसाईकल चालक रतुवामाई ६ सौठाका ४२ बर्षीय तिलक राज खड्का रहेका छन् ।

रंगेली बजारमा पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिपरले प्र१ ०२०४३प ८०११ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका खड्काको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट