यी १५ जिल्लामा बाढी आउन सक्ने संभावना, सतर्क रहन आग्रह-Sutra News

यी १५ जिल्लामा बाढी आउन सक्ने संभावना, सतर्क रहन आग्रह

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

जल तथा मौसम विज्ञान विभागले आज १५ जिल्लाका नदीमा बाढी आउँ सक्ने संभावना भएकोले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।



महाशाखाका अनुसार प्रदेश १ को रौतहट, सर्लाही, महोत्तरी, धनुषामा वर्षा भई नदीहरुमा बाढी आउन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै वाग्मती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला आसपासका जिल्लाहरुमा बाढी आउन सक्ने हुनाले सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट