ललितपुर महानगरले बुधबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउँदै, यी हुन् ८ खोपकेन्द्र-Sutra News

ललितपुर महानगरले बुधबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउँदै, यी हुन् ८ खोपकेन्द्र

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई बुधबारदेखि कोरोनाविरूद्ध कोभिसिल्ड खोप लगाउने भएको छ ।



मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि दोस्रो मात्रामा खोप लगाइने बताएको हो ।

खोप लगाउनका लागि ८ वटा खोप केन्द्र तोकिएको छ ।

khop lalitpur.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट