भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, ३ लाख ९० हजारको मृत्यु-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, ३ लाख ९० हजारको मृत्यु

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

कोरोना संक्रमणको उच्च जोखिम रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।



बितेको २४ घण्टामा भारतमा थप ५० हजार ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ याेसँगै भारतमा ३ कराेड २८ हजार ७ सय ९ जनामा संक्रमण पुष्टि भएकाे छ ।

त्यस्तै सोही अवधिमा भारतमा ६८ हजार ८ सय १७ जना संक्रमणमुक्त भएका छन् भने १३ सय ५८ जनाकाे मृत्यु भएकाे छ।

हालसम्म भारतमा कुल संक्रमित मध्ये ३ लाख ९० हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट