

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा पुगेको छ ।
त्यस्तै आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४७ पैसा रहेको छ भने यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।
क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ ।
यस्तै आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ भने साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा कायम छ ।