चूडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा, एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको आरोप-Sutra News

चूडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा, एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको आरोप

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

काठमाडौं– एक अर्ब ३३ लाख बढीको भ्रष्टाचार गरेको भन्दै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ ।



आयोगले उनीहरुमाथि कानुनविपरीत कर छुट दिइएको बुधबार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

chudamadi sharma.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट