इजलासमा शम्भु थापा- १४९ सांसदको दावी पेश गरेपछि सरकार बन्न नदिने ‘हु आर यु’ ?-Sutra News

इजलासमा शम्भु थापा- १४९ सांसदको दावी पेश गरेपछि सरकार बन्न नदिने ‘हु आर यु’ ?

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

काठमाडौँ । राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउँदा पनि राजीनामा नदिनु गलत भएको बताएका छन् ।



त्यस्तै उनले राष्ट्रपतिले नयाँ सरकार बन्ने आधार हुँदाहुँदै पनि बनाउन नदिएको आरोप लगाएका छन् ।

उनले विपक्षी दलले १४९ सांसदको दावी पेश गरेपछि पनि राष्ट्रपतिले सरकार बनाउन नदिएको भन्दै राष्ट्रपतिलाई ‘१४९ सांसदको दावी पेश गरेपछि तपाईं को हो ? हु आर यु ?’ भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट