sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

लाईसेन्स बनाउन नयाँ नियम, आफ्नै सवारी साधन प्रयोग गर्न पाइने

लाईसेन्स बनाउन नयाँ नियम, आफ्नै सवारी साधन प्रयोग गर्न पाइने

सूत्र न्यूज

१० आषाढ २०७८
  • 4.4K
    SHARES
  • लाईसेन्स बनाउन नयाँ नियम, आफ्नै सवारी साधन प्रयोग गर्न पाइने

    यातायात व्यवस्था विभागले मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ ।

    images

    एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने विभागले जनाएको छ ।

    नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्ने विभागले जनाएको छ । 

    यस्तै नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ ।


    प्रकाशित :आषाढ १०, २०७८ बिहिवार - १७:२१:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.