हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई पोखरा महानगरले १०/१० लाख सहयोग गर्ने-Sutra News

हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई पोखरा महानगरले १०/१० लाख सहयोग गर्ने

बिहिबार, १० असार २०७८

बिहिबार, १० असार २०७८

पोखरा महानगरपालिकाले बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताएको छ ।



बिहीबार महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराएकी हुन् ।

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट