काठमाडौं- ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको दोस्रो खेलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ । पाराग्वेले चिलीलाई २-० गोलले पराजित गरेको हो । पाराग्वेका लागि सामु र मिगुएल अल्मिरोनले एक-एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्