काठमाडौं- ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको पहिलाे खेलमा उरुग्वेसँग बोलिभिया २-०ले पराजित भएको छ । उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो ।उरुग्वेसँग पराजित भएसँगै बोलिभिया समूह चरणबाटै बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्