काठमाडौँमा टिप्परको ठक्करबाट एक साइकलयात्रीको मृत्यु-Sutra News

काठमाडौँमा टिप्परको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुष रहेका छन् ।हालसम्म उनको परिचय खुल्न सकेको छैन।

गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा उनको ज्यान गएको हो।

टिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट