पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब–इन्जिनियर पक्राउ-Sutra News

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब–इन्जिनियर पक्राउ

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरू पक्राउ परेका छन् ।



आफुहरुलाई सेवाबाट हटाउन खोजेको भन्दै सरकार विरुद्ध माइतीघरमा प्रदर्शन गरेका इन्जिनयर र सब–इन्जिनियर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

३१ जिल्लाका लागि एक सय १० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि उनीहरु प्रदर्शनमा उत्रीएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट