ज्वाला पाँचदिन थुनामै रहने-Sutra News

ज्वाला पाँचदिन थुनामै रहने

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

काठमाडौं- प्रहरीको हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँचदिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । शुक्रबार अनुसन्धानको लागि पाँचदिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीनदिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँचदिन थप्न लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट