कोरोना अपडेट- थप २०१६ जनामा संक्रमण, ३० को मृत्यु-Sutra News

कोरोना अपडेट- थप २०१६ जनामा संक्रमण, ३० को मृत्यु

शनिबार, १२ असार २०७८

शनिबार, १२ असार २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । 



सोही अवधिमा नेपालमा थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ९७५ पुगेको छ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट