भारतमा डेल्टा भाइरसको आतंक – तेस्रो लहरको संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी-Sutra News

भारतमा डेल्टा भाइरसको आतंक – तेस्रो लहरको संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

कोरोनाको उच्च जोखिममा रहेको छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।



सोही अवधिमा भारतमा कोरोना संक्रमणका कारण थप १२ सय ४८ जनाको मृत्यु भएको छ ।

हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा नयाँ प्रजातीको डेल्टा भाइरसको संक्रमण बढ्दै गएको हुनाले सतर्क रहनका लागि त्यहाँको सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट