फेसन टिप्स : गर्मीमा लगाउनुहोस् यी कपडा, स्वास्थ्य र सुन्दरता दुवै जोगिन्छ-Sutra News

फेसन टिप्स : गर्मीमा लगाउनुहोस् यी कपडा, स्वास्थ्य र सुन्दरता दुवै जोगिन्छ

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

मौसम परिवर्तन भएपछि हामीले लगाउँने कपडामा पनि विचार गर्नुपर्छ । जाडोमा हामी बाक्लो कपडा लगाउँने गर्छौ भने जाडोमा पातलो कपडा लगाउनुपर्दछ ।



गर्मीमा पातलो खालको कपडा र त्यसको रंगमा ध्यान दिनुपर्दछ । गर्मीमा हल्का रंगको प्रयोग गर्नु राम्रो हो । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा लगाउँदा पसिनालाई सोस्छ अनि हामीलाई सहजता पनि हुन्छ ।

दिउँसो कटन तथा फुल स्लव्ज लगाउँने भने रात र विहानको समयमा स्लीवलेस लगाउँदा उपयोगी हुन्छ ।
गर्मीमा लिनन तथा जारजटको लामो स्कर्ट लगाउँदा सहज हुन्छ ।

कटन हेडलुम तथा खाडी चिसो बनाउने खालको र पसिना सोस्ने वाला फेब्रिक हो जसलाई लगाउँदा तपाई निकै गर्मीमा पनि सहज महसूस गर्न सकिन्छ ।

गर्मीमा फेशन कूल हुन आवश्यक छ । गर्मी मौसममा आफूलाई कस्तो कपडा लगाउँदा सहज लाग्छ त्यस्ता कपडा लगाउँनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट