![प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दायर भयो अवहेलना मुद्दा [पूर्णपाठ]](https://www.sutranews.com/wp-content/uploads/2021/05/1622200822-mC3VL.jpg)
![प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दायर भयो अवहेलना मुद्दा [पूर्णपाठ]](https://www.sutranews.com/wp-content/uploads/2021/05/1622200822-mC3VL.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व सर्वोच्च अदालतमा अपहेलना मुद्दा पेस भएको छ ।
प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा भाषण गर्दा अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता उमेश प्रसादले निवेदन पेस गरेका छन् ।
रिटमा विभिन्न सार्वजनिक कार्यक्रममा अदालत सेटिङमा चलेको भन्दै टिप्पणी गरेको भन्दै कारबाहीको माग गरिएकाे छ ।
यस्तो छ निवेदन: