

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ ।
आज सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
उपत्यकामा चल्ने सबै बसहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।