भोलिबाट काठमाडौँमा केके खुल्छ के खुल्दैन ? (सूचीसहित)-Sutra News

भोलिबाट काठमाडौँमा केके खुल्छ के खुल्दैन ? (सूचीसहित)

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप खुकुलो बनाउँदै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।



उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साथा लम्ब्याउने निर्णय गरेको हो।

भोलीबाट उपत्यकामा सार्वजनिक बसहरु पनि चल्न पाउने भएका छन् । व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका बस चलाउन दिने निर्णय भएको हो ।

हेर्नुहोस् सूची: 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट