काँग्रेस प्रचण्डपथमा लागेपछि ‘नाथुराम गोड्से’को चर्चा चल्न थाल्यो- ओली-Sutra News

काँग्रेस प्रचण्डपथमा लागेपछि ‘नाथुराम गोड्से’को चर्चा चल्न थाल्यो- ओली

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले काँग्रेस प्रचण्डपथमा लागेपछि ‘नाथुराम गोड्से’को चर्चा चल्न लागेको बताएका छन्  ।    



सोमबार काठमाडौँमा आयोजना एक कार्यक्रमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

‘अहिले काँग्रेस प्रचण्डपथमा लागेपछि नाथुराम गोड्सेको चर्चा बढी चल्न थालेको छ ।’ उनले भने ।

त्यस्तै उनले एमालेका नेता माधव नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट