माधव नेपालप्रति ओलीको अभिव्यक्तिलाई लिएर काँग्रेसले जनायो आपत्ति, ओलीलाई सोधियो यस्तो प्रश्न-Sutra News

माधव नेपालप्रति ओलीको अभिव्यक्तिलाई लिएर काँग्रेसले जनायो आपत्ति, ओलीलाई सोधियो यस्तो प्रश्न

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।



उनले आज सामाजीक सञ्जालमा लेख्दै प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक कसरी भन्दै प्रश्नसमेत गरेका छन् ।

‘प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?’ उनको प्रश्न छ ।  

त्यस्तै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई चरम आवेगको संज्ञा दिएर कस्तो `भेरिएन्ट´ भन्दै प्रश्न गरेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट