असार १८ बाट देशभरका सबै यातायात चलाउने यातायात व्यवसायीको घोषणा [विज्ञप्तिसहित]-Sutra News

असार १८ बाट देशभरका सबै यातायात चलाउने यातायात व्यवसायीको घोषणा [विज्ञप्तिसहित]

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

काठमाडौँ । सरकारले असार १५ बाट २५ सिट क्षमताका सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।



नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर देशभरका सम्पूर्ण सार्वजनिक यातायात चलाउने घोषणा समेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति:

y1_MoraLK2FyK.jpg

y2_xJh6m9hbq5.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट