भीम रावलको प्रश्न- चामल निर्यात गर्ने नेपाल अर्बौंको आयात गर्ने स्थितिमा किन पुग्यो ?-Sutra News

भीम रावलको प्रश्न- चामल निर्यात गर्ने नेपाल अर्बौंको आयात गर्ने स्थितिमा किन पुग्यो ?

मंगलबार, १५ असार २०७८

मंगलबार, १५ असार २०७८

नेकपा एमालेका नेता भीम रावलले खाद्यान्नको उत्पादन बृद्धिमा राज्य अग्रसर हुनुपर्ने बताएका छन् ।



मंगलबार धान दिवशका अवसरमा शुभकामना दिँदै नेता रावलले चामल निर्यात गर्ने नेपाल बर्षेनी अर्बौंको चामल आयात गर्ने स्थितिमा किन पुग्यो भनेर प्रश्नसमेत खडा गरेका छन् ।

‘धान दिवशको अवसरमाधान दिवसको अवसरमा धान खेतीलाई महत्व दिनुहुने सबैमा हार्दिक शुभकामना ! यस अवसरले हामी सबैमा, कुनैबेला चामल निर्यात गर्ने नेपाल आज बर्षेनी अर्बौंको चामल आयात गर्ने स्थितिमा किन पुग्यो भन्नेतर्फ गम्भीर भई धान लगायतका खाद्यान्नको उत्पादन बृद्धिमा राज्य अग्रसर हुनुपर्ने भावना जगाओस्!’ उनले लेखेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट