सिरहामा ट्र्याक्टर दुर्घटना, २२ वर्षीय चालकको मृत्यु-Sutra News

सिरहामा ट्र्याक्टर दुर्घटना, २२ वर्षीय चालकको मृत्यु

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

काठमाडौं । सिरहा नगरपालिका-१३ स्थित सडकमा आफैं अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।



मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका-१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट