निषेधाज्ञा कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)-Sutra News

निषेधाज्ञा कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका गर्न सरकारले दिएको अधिकार प्रयोग गर्दै देशका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।



स्वास्थ्य मापदण्ड पालना गर्दै केही जिल्लाहरुमा निषेधाज्ञा खुकुलो पार्न थालिएको छ । काठमाडौँ उपत्यकामा पनि अहिले निषेधाज्ञा खुकुलो बनाइएको छ ।

कैलाली, दाङ, पाल्पा, गुल्मी, रामेछाप, अर्घाखाँची, इलाम, सिन्धुपाल्चोक र धादिङमा असार २२, पर्सा, सल्यान, दार्चुला, प्युठान, डोटी, रोल्पा र रौतहटमा असार २०, गोरखामा असार १९, नवलपरासी पूर्व र धनकुटामा असार १८, केही जिल्लामा असार १७ र र केही जिल्लामा आजसम्म निषेधाज्ञा कायम छ ।

2078_03_09_गते_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण-page-002-768x593.jpg1-15-768x593.jpg2078_03_09_गते_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण-page-004-768x593.jpg2078_03_09_गते_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण-page-005-768x593.jpg2078_03_09_गते_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण-page-006-768x593.jpg 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट