आफैंलाई भंग गर्दै एमालेको महाधिवेशन आयोजक कमिटी, बालुवाटारमा बैठक जारी-Sutra News

आफैंलाई भंग गर्दै एमालेको महाधिवेशन आयोजक कमिटी, बालुवाटारमा बैठक जारी

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा एमालेको आयोजक कमिटी बैठक जारी छ ।



बैठक बुधवार अपराह्न साढे १२ बजेदेखि शुरू भएको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता खण्डित गरेर पूर्व माओवादी र पूर्व एमाले ब्युँताउने निर्णय गरेपछि ओली समूहले केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटीको गठन गरेको थियो ।

सर्वोच्च अदालतकै अर्को फैसलाले आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि एमालेले कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट