संवैधानिक इजलासमा सरकारी वकिलको बहस सकियो, प्रधानमन्त्रीका वकिलले बहस गर्दै-Sutra News

संवैधानिक इजलासमा सरकारी वकिलको बहस सकियो, प्रधानमन्त्रीका वकिलले बहस गर्दै

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । सरकारी वकिलको बहस सकिएसँगै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस सुरु गरेका छन् ।



संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५/१५ घण्टा समय छुट्याएकोमा रिट निवेदकले १२ घण्टा बहस गरिसकेका छन् ।

बुधबार सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट