झलनाथ खनालको उपचार खर्च एमालेले बेहोर्ने-Sutra News

झलनाथ खनालको उपचार खर्च एमालेले बेहोर्ने

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको खर्च पार्टीले बेहोर्ने भएको छ ।



आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्यमा थप समस्या आएपछि नेता खनाल अहिले दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट