जुलाइका लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (तालिकासहित)-Sutra News

जुलाइका लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (तालिकासहित)

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गरेको छ ।



उड्डयन प्राधिकरणका अनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने छन् ।

सरकारले कुवेत, मलेसिया, ओमान, भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट