जातीय विभेद प्रकरण- घरबेटीद्वारा सुनार विरुद्ध उजुरी, आपराधिक कार्य गर्न बहाना गरेको आरोप-Sutra News

जातीय विभेद प्रकरण- घरबेटीद्वारा सुनार विरुद्ध उजुरी, आपराधिक कार्य गर्न बहाना गरेको आरोप

बुधबार, १६ असार २०७८

बुधबार, १६ असार २०७८

सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिएको आरोप लागेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानले उनीविरुद्ध  राष्ट्रिय मानव अधिकार आयोगमा उजूरी दिएकी छन् ।



उनले अनुमती बिना आफ्नो फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन् गरेको भन्दै उजूरी दिएकी हुन् ।

रुपा सुनारले आपराधिक कार्य गर्नकै लागि कोठा खोज्न आएर बाहनावाजी गरेको प्रधानले उजूरीमा उल्लेख गरेकी छन् ।

केही समयअगाडी सुनारले घरबेटी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । घरबेटी रिहा भइसकेकी छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट