sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

साहित्यकार तेराखको निधन

साहित्यकार तेराखको निधन

images

सुत्र न्यूज

१६ आषाढ २०७८
  • 234
    SHARES
  • झापा- मेचीनगर नगरपालिका वडा नं.९ निवासी प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख) को आज ७८ वर्षको उमेरमा निधन भएको छ ।

    श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

    उपचारको क्रममै उनको आज अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित उनको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो ।

     


    प्रकाशित :आषाढ १६, २०७८ बुधवार - २३:५८:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.