संसद विघटन- संवैधानिक इजलास सुरु, प्रधानमन्त्रीको तर्फबाट बहस चल्दै-Sutra News

संसद विघटन- संवैधानिक इजलास सुरु, प्रधानमन्त्रीको तर्फबाट बहस चल्दै

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

काठमाडौँ । संसद विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आज पनि बहस जारी छ ।  आज प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । 



प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको सम अब ४ घण्टा ३३ मिनेट बाँकी छ । 

हिजो प्रधानमन्त्रीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट