आज कुनकुन नदीहरुमा छ बाढीको जोखिम ?-Sutra News

आज कुनकुन नदीहरुमा छ बाढीको जोखिम ?

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

लगातार भएको वर्षाका कारण देशका विभिन्न नदीमा बहाव बढ्दै गइरहेको छ । जल तथा मौसम विभागले आज बाढी जान सक्ने नदीका नामहरु सार्वजनिक गरेको छ ।



आज कोशी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काई लगायत नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

206852651_1415238195529148_6495245868651657281_n_tvELWFBOvs.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट