बुद्धनगरमा माधव पक्षको स्थायी कमिटी बैठक सुरु, झलनाथ खनाल पनि भर्चुअल रुपमा सहभागी-Sutra News

बुद्धनगरमा माधव पक्षको स्थायी कमिटी बैठक सुरु, झलनाथ खनाल पनि भर्चुअल रुपमा सहभागी

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक बुद्धनगरस्थित एक वैंकेटमा सुरु भएको छ ।



उक्त बैठकमा दिल्लीमा उपचाररत रहेका पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भर्चुअल रुपमा उपस्थिति रहेको बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ २ को पार्टी संरचनामा फर्काउने निर्णय गरेपछि अवको रणनीति तय गर्नका लागि आजको स्थायी कमिटी बैठक बोलाइएको हो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट