दुई भेडा जुधीरहेको बेलामा तेस्रो भेडा जुध्न मिसियो भने तेस्रो भेडाकै सिंग फुक्लन्छ-Sutra News

दुई भेडा जुधीरहेको बेलामा तेस्रो भेडा जुध्न मिसियो भने तेस्रो भेडाकै सिंग फुक्लन्छ

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको झगडामा नपर्न काँग्रेस र माओवादीलाई सुझाव दिएका छन् ।



 बिहीबार सामाजीक सञ्जालमा लेख्दै नेता बाँस्कोटाले यस्तो सुझावको संकेत गरेका हुन् ।

‘दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ, उनले लेखेका छन्, ‘एमाले झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट