किन स्थगित भयो काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक ?-Sutra News

किन स्थगित भयो काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक ?

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ ।



बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै आजको बैठक स्थगित गर्नुपर्नेको एक नेताले जानकारी दिए ।

काँग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट