राष्ट्रिय सभाको आठौँ अधिवेशन सुरु-Sutra News

राष्ट्रिय सभाको आठौँ अधिवेशन सुरु

बिहिबार, १७ असार २०७८

बिहिबार, १७ असार २०७८

राष्ट्रिय सभाको आठौँ अधिवेशन सुरु भएको छ । 



राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरू रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरूको बुधबार कोरोना परीक्षण गरिसकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट